लगानी मैत्री वातावरण बनाउन सांसदलाई व्यवसायीको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, २६ मंसिर । म्याग्दी उद्योग बाणिज्य संघले मंगलबार नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ ।  संघिय सांसद भुपेन्द्र थापा, प्रदेश सांसद नरदेवी पुन र विनोद केसीलाई उद्योग बाणिज्य संघका पदाधिकारीहरु र ब्यवसायीले सम्मानका साथै बधाई ज्ञापन गरेका हुन् । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको बद्याई तथा शुभकामना … Continue reading लगानी मैत्री वातावरण बनाउन सांसदलाई व्यवसायीको आग्रह